Wednesday, April 1, 2020

झरी



झरी 


शिशिरको सररर
कुहिरोका पहर
काठमाडौँ सहर
ढाक्यो मेरो नजर

आउछ घरिघरि
हिउदको झरी
गर्यो मनपरी
रुझायो तनसरि

बढ्नथाल्यो झन्झन्
हृदयको धड्कन
गोडाको कम्पन
रोकिदैन झन् तन |||

No comments:

Post a Comment